arrow

दैनिक ११ सयले तातोपानी कुण्डमा डुबकी लगाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १० शनिबार
tatopani-kunda-81-11-10.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान गर्नेहरुको घुइँचो रहेको छ । 

तातोपानीमा हाल दैनिक एक हजार एक सय जनाले स्नान गर्ने गरेका छन् । जमीनभित्रबाट विरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ