arrow

ऐतिहासिक ढोलथान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
dholthan-myagdy-83-2-7.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको ऐतिहासिक ढोलथान क्षेत्र । 

समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाईमा रहेको ढोलथान कुनै समय एक राज्यको राजधानी थियो ।

विसं १८४३ मा नेपाल एकीकरण हुनुभन्दा अघिसम्म तत्कालीन पर्वते राज्यको राजधानीको रूपमा भएको इतिहास छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ