arrow

तयार गरिदै गोलभेँडाको बेर्ना 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
tomato-seed-prepare-.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित रानीजरुवामा किसान कर्णबहादुर पुनलगायतले प्लास्टिकको ट्रेमा गोलभेँडाको बेर्ना तयार गर्दै रहेका छन् । 

पुनले विगत पाँच वर्षदेखि भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार ट्रेमा राखिएको गोलभेँडाको बीउ करिब २० दिनमा बारीमा रोप्न मिल्ने बेर्ना तयार हुन्छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ