च्याम्पियन्स लिगको उपाधि भिडन्त म्यानसिटी र इन्टर मिलानबीच, रियाल बाहिरियो
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
2.1k
Shares
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त म्यानचेष्टर सिटी र इन्टर मिलानबीच हुने भएको छ । इटालियन क्लब इन्टरले घरेलु क्लब एसी मिलानलाई र इङ्गलिश क्लब म्यानसिटीले स्पेनिश क्लब रियाल मड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।