arrow

जिम्मेवार निकाय मौन रहेपछि बढ्यो सडकमा प्रदूषण [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
pollution-kathmandu-82-4-2.jpeg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रुपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रुपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ ।

खासगरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसले प्रदूषण बढाएका छन् । परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ । 

त्यसपछि भने सरकारले प्रदूषण पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाउने गरेको छ। तर यो काम प्रभावकारी भइरहेको छैन ।

जिम्मेवार निकाय गैरजिम्मेवार बनेपछि कसको के लाग्छ र ?
 

pollution-kathmandu-82-4-21 (1).jpeg
pollution-kathmandu-82-4-21 (2).jpeg
pollution-kathmandu-82-4-21 (3).jpeg
pollution-kathmandu-82-4-21 (4).jpeg
pollution-kathmandu-82-4-21 (5).jpeg
pollution-kathmandu-82-4-21 (6).jpeg
pollution-kathmandu-82-4-21 (7).jpeg
pollution-kathmandu-82-4-21 (8).jpeg
pollution-kathmandu-82-4-21 (9).jpeg
pollution-kathmandu-82-4-21 (10).jpeg
pollution-kathmandu-82-4-21 (11).jpeg
pollution-kathmandu-82-4-21 (12).jpeg
pollution-kathmandu-82-4-21 (13).jpeg
pollution-kathmandu-82-4-21 (14).jpeg
pollution-kathmandu-82-4-21 (15).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ