-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल ।
समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाईमा रहेको खोपाराबाट धवलागिरी, निलगिरि, अन्नपूर्णलगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ ।