-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरुको आवासका लागि बनाइएको टेन्टहरु ।
संसारको सातौँ ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन् ।
धवलागिरि गाउँपालिका- ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरु अनुकुल मौसमको पर्खाइमा छन् ।