-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को दोवा गाउँ ।
एकै किसिमको गुजुमुज्ज ढुङ्गे घरहरु रहेको दोवामा मगर समुदायको बाहुल्य बसोबास छ ।