-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरबाङ-धारापानी सडकलाई ग्राभेल सहित स्तरोन्नतीको लागि नाली निर्माण गरिँदै ।
दरबाङदेखि धारापानी सम्मको ७ किलोमिटर सडकलाई स्तरोन्नती गर्न आयोजना सञ्चालन भएको छ ।