arrow

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
ramesh-lekhak-newa.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् ।

कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्रीसमेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ