arrow

पक्राउ परेका पूर्व गृहमन्त्री लेखकलाई सरकारी वकिल कार्यालयमा ल्याइयो [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
ramesh-lekhak-arrest-sarkari-wakil-82-12-15.jpg

काठमाडौँ । 'जेन-जी' आन्दोलन दमन सम्बन्धी कसूरमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ। उनलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय ल्याइएको हो । 

शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका उनलाई शनिबार बिदा परेकाले आज मात्रै कानूनी प्रक्रियाका लागि लगिएको प्रहरीले जनाएको छ।

पक्राउ परेपछि नेता लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा हिरासतमा राखिएको थियो ।

ramesh-lekhak-sarkari-wakil-82-12-15 (1).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (2).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (3).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (4).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (5).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (6).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (7).jpeg
ramesh-lekhak-sarkari-wakil-82-12-15 (8).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ