arrow

वायु प्रदूषण

वायु प्रदूषणविरुद्ध माइतीघरमा प्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ६ शनिबार
cycle-pollution.jpg

काठमाडौँ । वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा वायु प्रदूषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो । 

प्रदर्शनमा सहभागीहरूले स्वच्छ हावाको लागि साइकल, वायु प्रदूषण घटाउन वर्षाकै भर, सरकार खोइ ? खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदूषित वायुप्रदुषण यता छ, काठमाडौँबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ