गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका ९७ वर्षिय खड्गबहादुर थापा विजुलीको महसुल बिल बुझेर झोलामा राख्दै मुस्कुराउँदै । निरोगी र फरासिला थापा ठमठम हिँडेर सदरमुकाम बेनी जाने आउने गर्छन् । रासस
Hamrakura.com