-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको पुस २७–२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्ने विश्वास महाधिवेशन मागकर्ताले लिएको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै विशेष महाधविशेन हुनेमा विश्वस्त रहेको बताएका हुन् ।