arrow

स्पेनले युक्रेनलाई साढे ६१ करोड युरोको सहायता प्याकेज दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
spain-ukrine.jpg

काठमाडौँ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मङ्गलबार युक्रेनका लागि ६१ करोड ५० लाख युरो बराबरको सहायता प्याकेज घोषणा गरेका छन्।

स्पेनको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग म्याड्रिडमा भेट गरेपछि सान्चेजले यो घोषणा गरेका हुन्। 

सान्चेजका अनुसार, उक्त प्याकेजबाट ३०० मिलियन युरो (लगभग ३४८ मिलियन अमेरिकी डलर) रक्षा उपकरणहरूमा खर्च हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ