arrow

हर्कले खोले पार्टी, नाम ‘श्रम संस्कृत पार्टी’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
harka-shram-sanskrit-party-82-7-2 (2).JPG

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ राईले पनि पार्टी खोलेका छन् । उनले श्रम संस्कृत पार्टी खोलेका हुन् । 

उनले पार्टि निर्वाचन आयोगमा दर्तासमेत गरेका छन् । 

आगामी फागुन २१ गतेको निर्वाचनका लागि नयाँ नयाँ दल गठन गर्ने क्रम जारी रहेको छ । 
 

harka-shram-sanskrit-party-82-7-2 (5).JPG
harka-shram-sanskrit-party-82-7-2 (1).JPG
harka-shram-sanskrit-party-82-7-2 (2).JPG
harka-shram-sanskrit-party-82-7-2 (3).JPG
harka-shram-sanskrit-party-82-7-2 (4).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ