arrow

ग्वार्को फ्लाइ ओभरमा गुड्न थाले गाडी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ७ शनिबार
gwarko-flyover-bus.jpg

काठमाडौं। ललितपुरको ग्वार्को चोकमा निर्माण गरिएको फ्लाइओभर सञ्चालनमा आएको छ।

निर्माण कार्य सम्पन्न भएसँगै फ्लाइओभरमा सवारी साधन गुड्न थालेका छन्।

यो फ्लाइओभरले ग्वार्को चोकमा हुने सवारी चापलाई कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालमै पहिलो पटक बनाइएको यो फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औपचारिक उद्घाटन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ