arrow

युक्रेनमा रुसको आक्रमणको आलोचना गरेको भन्दै कलाकारलाई जेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
russia-ukraine-military-drills.jpg

काठमाडौँ । रुसले एक कलाकारलाई जेल पठाएको छ । 

रुसले युक्रेनमा रुसको आक्रमणको आलोचना गर्दै सेनाको बारेमा गलत सूचना फैलाएको भन्दै सो सजाय सुनाइएको हो । 

कलाकार अलेक्जान्ड्रा स्कोचिलेन्कोलाई बिहीबार सात वर्षको जेल सजाय सुनाएको छ।

न्यायाधीश ओक्साना डेमियाशेवाले फैसला पढेपछि अदालतमा उनका समर्थकहरूले "लज्जापूर्ण" भनेका छन् । 

साथै "हामी तपाईँसँग साशा (मानवीय रूपमा सहानुभूतिशील) छौँ" भनेर नारा लगाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ