arrow

युक्रेन भूमिमा ३ किलोमिटर अगाडि बढ्यो रुस

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
russia-ukraine-military-drills.jpg

काठमाडौं ।  रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क  क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर  अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको  रक्षा मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ