arrow

रुसी आक्रमणको निन्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
Jens-Stoltenberg.jpg

रुस ।  नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको “अपमानजनक” उल्लङ्घन  (आक्रमण) भएकामा निन्दा गरेका छन् । 

यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रूपरूपको उजागर गरेको उनको टिप्पणी छ । काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको  छ ।

“काखोभका बाँधको विनाशले मंगलबार हजारौँ नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुर्याेएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रूरतालाई फेरि एक पटक छताछुल्ल पारेको छ,” स्टोलटेनबर्गले ट्विटरमा उल्लेख गरेका छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ