arrow

सबैभन्दा लामो घाँटी भएको डायनासोरको जीवाश्म भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ६ शनिबार
dianosorors-fossils.jpg

ब्यूनस आयर्स । अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन् । 

उनीहरुको अनुसार अहिलेसम्मकै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो । 

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानवाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्यपि उनीहरु कोही पनि घाइत भने भएनन् ।  

यसअघि  सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठूलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ