arrow

रुसले रातभरमा हान्यो २४ ड्रोन

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २१ बिहिबार
millitary-drone.png

रुस । रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । 

"आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको बताएको छ ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्नका लागि युक्रेनी ड्रोनहरू पुटिनको क्रेमलिनस्थित निवासमा उडेसँगै रुसले युक्रेनको खार्सेनमा ठूलो हमला गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ