arrow

वंश चलाउन युक्रेनी सेनाले गर्न थाले शुक्राणु फ्रिज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
ukraine-russia-war-win.jpg

काठमाडौं । रुससँगको युद्धमा जाने सैनिकहरुको शुक्राणु फ्रिज गर्न  युक्रेनी सरकारले थालेको छ । 

युद्धपछि सैनिकको वंश चलाउनका लागि यो अभियान शुरु गरिएको हो । 

अब  मृत श्रीमानको शुक्रकीट भएका महिलाले २० वर्षसम्म जुनसुकै बेला प्रयोग गरेर सन्तान जन्माउन सक्ने छन् । 

साथै ४० प्रतिशत भन्दा बढी सैनिकहरूले वंश चलाउन युक्रेनी सेनाले शुक्राणु फ्रिज गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ