अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
1.2k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीपकुमार सुनुवार विजयी भएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा अल्पसंख्यक खुला केन्द्रीय सदस्यमा पाँच जना प्रतिस्पर्धी रहेकोमा सुनुवार २१ सय ७१ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी टीकाराम सुब्बा लेप्चाले १ हजार २३ मत ल्याएका थिए ।