नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १२ आइतबार
1.2k
Shares
तनहुँ । नेपाली कांग्रेस तनहुँको सभापतिमा जीतप्रकाश आले विजयी भएका छन् । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेलाई पराजित गर्दै आले सभापतिमा विजयी भएका हुन् ।
धेरैको आंकलन विपरित आले सभापतिमा निर्वाचित भएका हुन् । आलेले ९५१ मत पाएर विजयी हुँदा न्यौपानेले ७८३ मत प्राप्त गरे । आले संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् ।