-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको नेतृत्व चयनका लागि अहिले मतदान जारी छ।
काठमाडौंका निर्वाचन अधिकृत नरहरी आचार्यका अनुसार अहिले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा धमाधम मतदान भइरहेको छ।
बिहान ११ बजेबाट मतदान सुरु हुने भनिए पनि ४ बजेपछि मतदान सुरु भएको थियो।
काठमाडौं कांग्रेसको नेतृत्वका लागि वर्तमान सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्की मैदानमा छन्।