arrow

पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा  र्‍याली [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
former-king-gyanendra-sha-birthday-2083.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आज ८० औँ जन्मदिन । राजावादीहरूले उनको जन्मोत्सव मनाएका छन् । 

सो क्रममा शाही युवा शक्तिले रत्नपार्कमा र्‍याली निकालेको छ। रत्नपार्कबाट शुरू भएको र्याली जमल हुँदै पुनः रत्नपार्कमा आएर टुङ्गिएको थियो। 

पूर्वराजा शाहको जन्मदिन मनाउन र शुभकामना दिन मंगलबार दिउँसो केही शुभेच्छुक तथा सर्वसाधारणहरू काठमाडौँको महाराजगञ्जस्थित निर्मल निवास पुगेका थिए। तर, यस पटक निर्मल निवासको गेट सर्वसाधारणका लागि खुला नगरिएकाले उनीहरू गेटबाहिरबाटै शुभकामना व्यक्त गरेर फर्किए । 

उपत्यका बाहिरका विभिन्न स्थानमा पनि जन्मोत्सव मनाइएको छ । 

 


 

former-king-gyanendra-shah-birthday-2083 (2).jpg
former-king-gyanendra-shah-birthday-2083 (3).jpg
former-king-gyanendra-shah-birthday-2083 (4).jpg
former-king-gyanendra-shah-birthday-2083 (5).jpg
former-king-gyanendra-shah-birthday-2083 (6).jpg
former-king-gyanendra-shah-birthday-2083 (7).jpg
former-king-gyanendra-shah-birthday-2083 (8).jpg
former-king-gyanendra-shah-birthday-2083 (9).jpg
former-king-gyanendra-shah-birthday-2083 (10).jpg
former-king-gyanendra-shah-birthday-2083 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ