arrow

जगदुल्लामा हिलो सहितको बाढीले एक महिलाको मृत्यु, ६ जना घाइते [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
flood-dolpa-jagadullah (7).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज बिहान करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक (अन्दाजी ५६ वर्ष) को घटनास्थलमै मृत्यु भएको हो।

बाढीमा परी ६ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको छ भने प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।

flood-dolpa-jagadullah (2).jpg
flood-dolpa-jagadullah (3).jpg
flood-dolpa-jagadullah (4).jpg
flood-dolpa-jagadullah (5).jpg
flood-dolpa-jagadullah (6).jpg
flood-dolpa-jagadullah (7).jpg
flood-dolpa-jagadullah (8).jpg
flood-dolpa-jagadullah (9).jpg
flood-dolpa-jagadullah (10).jpg
flood-dolpa-jagadullah (11).jpg
flood-dolpa-jagadullah (12).jpg
flood-dolpa-jagadullah (13).jpg
flood-dolpa-jagadullah (14).jpg
flood-dolpa-jagadullah (15).jpg
flood-dolpa-jagadullah (16).jpg
flood-dolpa-jagadullah (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ