arrow

विश्वकपमा बेल्जियम र न्यूजिल्याण्ड मैदानमा, मध्यान्तरसम्म बेल्जियम अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
wcf-2026-belgium-nz.jpg

काठमाडौँ । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा अहिले बेल्जियम र न्यूजिल्याण्ड भिडिरहेका छन् । मध्यान्तरसम्म बेल्जियम १–० ले अगाडि रहेको छ । 

यो खेलमा जित हासिल गर्दा बेल्जियम नकआउट चरणमा पुग्ने छ भने पराजित हुँदा बाहिरिने छ । 

त्यस्तै न्यूजिल्याण्ड जित हासिल गर्दा नकआउट सम्भावना रहने छ । 

किनकि अर्को खेलको परिणामले पनि यो समूहलाई फरक पार्छ । अर्को खेलमा इजिप्ट र इरानले मध्यान्तरसम्म १–१ को बराबरी खेलेका छन् । 

दुई चरणको खेलसम्म इजिप्टको ४ तथा बेल्जियम र इरानको समान २ अंक छ भने न्यूजिल्याण्डको १ अंक मात्रै छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ