-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा अहिले बेल्जियम र न्यूजिल्याण्ड भिडिरहेका छन् । मध्यान्तरसम्म बेल्जियम १–० ले अगाडि रहेको छ ।
यो खेलमा जित हासिल गर्दा बेल्जियम नकआउट चरणमा पुग्ने छ भने पराजित हुँदा बाहिरिने छ ।
त्यस्तै न्यूजिल्याण्ड जित हासिल गर्दा नकआउट सम्भावना रहने छ ।
किनकि अर्को खेलको परिणामले पनि यो समूहलाई फरक पार्छ । अर्को खेलमा इजिप्ट र इरानले मध्यान्तरसम्म १–१ को बराबरी खेलेका छन् ।
दुई चरणको खेलसम्म इजिप्टको ४ तथा बेल्जियम र इरानको समान २ अंक छ भने न्यूजिल्याण्डको १ अंक मात्रै छ ।