arrow

प्रधानमन्त्री साह पनि संसद बैठकमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
balanen-parliament.jpg

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह सङ्घीय संसद्को बैठकमा सहभागी भएका छन्। आगामी आर्थिक वर्षको बजेट वक्तव्य सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेकाले शुक्रबार बसेको उक्त बैठकमा उनी सहभागी भएका हुन्।

यसअघि प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नभएको भन्दै संसद्मै विरोध जनाउँदै आएका थिए। विपक्षी दलहरूको निरन्तरको विरोध र संसद्को मुख्य कार्यसूची बजेट भाषण रहेका बेला प्रधानमन्त्री साहको यो उपस्थिति भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ