-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
बेठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा आ.व. २०८३/०८४ को बजेट तर्जुमाको तयारी बारेमा छलफल हुनेछ ।