arrow

सभामुख अर्यालले भेटे पूर्व सभामुख घिमिरे र सापकोटालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
dp-aryal-devraj-agni.jpg

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदानप्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ