arrow

रमेश लेखक पक्राउविरुद्ध कञ्चनपुरमा विरोध [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १४ शनिबार
lekhak-pakrau-birodh.jpg

कञ्चनपुर । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेको विरोधमा उनको गृहजिल्ला कञ्चनपुरमा विरोध भएको छ । 

कञ्चनपुरका कांग्रेस नेता कार्यकर्ताले लेखक पक्राउ परेसँगै विधि विधान विपरीत पक्राउ परेको भन्दै आपत्ति जनाउँदै विरोध गरेका हुन् । 

बालेन सरकार गठनको दोस्रो दिन बिहानै जेन-जी आन्दोलनका जेन-जीहरूमाथि अन्धधुन्द गोली चलाउँदा एकैदिन १९ जनाको ज्यान गएको भन्दै जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार मानेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ