-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।