arrow

चलचित्र विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १२ सोमबार
bidhayan-samiti-chalchitrakarmi.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ