arrow

प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
pratyayojan-bidhayan-samiti-07-02.jpg

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । 

बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ