arrow

प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
pratyayojit-bidhayan-samiti.jpg

काठमाडौँ। आज संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१०औँ बैठक बस्दैछ।

यो बैठक दिनको १२:१५ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा बस्न लागेको हो। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवलाई आमन्त्रित गरिएको छ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ