-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज (शुक्रबार) बिहान ११:३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ।
आज बस्ने बैठकमा 'चलचित्र विधेयक, २०८१' को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ।