arrow

सुशासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
susasan-samiti-05-11.jpg

काठमाडौं। आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ।

यो बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ। 

बैठकमा मुख्यगरी आर्थिक वर्ष ०८२–०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्था को बारेमा छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ