-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १४१औँ बैठक आज बस्ने भएको छ।
बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने तय भएको छ।
आजको बैठकको मुख्य कार्यसूचीमा 'चलचित्र विधेयक, २०८१' का सम्बन्धमा छलफल गरिने रहेको छ।