arrow

गृहमन्त्रीसँग समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
pratyayojit-bidhayan-samiti.jpg

काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । 

बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । 

बैठकमा गृहमन्त्रीसँग समसामयिक विषयमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ