arrow

विधायन व्यवस्थापन समितिको बैठक आज

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
bidhayan-samiti-chalchitrakarmi.jpg

काठमाडौँ। आज राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा बस्ने तालिका रहेको छ। 

आजको बैठकमा विशेषगरी चलचित्र विधेयक २०८२ माथि दफावार छलफल हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ