-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १३९ औँं बैठक बस्ने भएको छ।
बैठक आइतबार समितिको बैठक कक्ष सिंहदरबार संसद भवनमा दिउँसो १२:१५ बजे बस्न लागेको हो।
आजको बैठकमा ‘चलचित्र विधेयक २०८१’ माथि सरोकारवालाहरूसँग विविध छलफल गरिने कार्यसूची रहेको छ।