arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

चलचित्र विधेयकमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
bidhayan-bewastapan-samiti-.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्दैछ। 

आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथि सैद्धान्तिक छलफल हुने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ