arrow

हेटौँडा-काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
hetauda-kathmandu-road.jpg

बागमती । हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-भिमफेदी-सिस्नेरी-काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।

अबरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ