-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । बिहीबार जुन ५ अर्थात् विश्व वातावरण दिवस । सो अवसरमा विभिन्न संघसंस्था र विद्यार्थीहरूले वृक्षरोपण गरेका छन् ।
तस्बिरमा किराँत माङहिम धार्मिक वन, हात्तीवन, ललितपुरमा वृक्षारोपण गरिएको छ ।