arrow

मन्त्री चौधरीसँग श्रीलङ्काका देशीय निर्देशक सिस्लेनको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २५ बुधबार
geeta-chaudhary-25-12.jpg

काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ ।

चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ