काठमाडौँ । काभ्रेको बेथानचोक-५ च्याल्टीस्थित वाइवा टोलमा स्थानीय प्रेमबहादुर वाइवाको घरमा आज बिहान आगलागी भएको छ । विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको वडा अध्यक्ष राजकुमार वाइवाले बताए ।
घर पूर्ण रुपमा जलेको छ । थप विवरण आउन बाँकी छ ।
Hamrakura.com