arrow

वाइवाको घरमा आगलागी

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत २४ आइतबार
fire-home-kavre.jpg


काठमाडौँ । काभ्रेको बेथानचोक-५ च्याल्टीस्थित वाइवा टोलमा स्थानीय प्रेमबहादुर वाइवाको घरमा आज बिहान आगलागी भएको छ । विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको वडा अध्यक्ष राजकुमार वाइवाले बताए ।

घर पूर्ण रुपमा जलेको छ । थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ